म्यानचेस्टर सिटी र इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

लन्डन । इग्लिस क्लब म्यानचेस्टर सिटी र इटालिन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् । सिटीले जर्मन क्लब बार्यर म्युनिखलाई पराजित गरेको हो भने मिलानले पोर्चुगल क्लब बेनिफिकालाई पराजित गरेको हो । जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेकाे भएपनि समग्रमा ४–१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो … Continue reading म्यानचेस्टर सिटी र इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा